रातो टीका निधारमाको पहिलो गीतमा साम्राज्ञी र अंकितको गहिरो प्रेम (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बहुप्रतिक्षित चलचित्र ‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र टिमले गीत  ‘मेरो माया के हो ?’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा चलचित्रमा मुख्य कलाकार नायक अंकित शर्मा र नायिका साम्राज्ञी आरएल शाहको अभिनय रहेको छ। गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर, रवि मल्लको शब्द र कल्याण सिंहको संगीत छ । भने रबि मल्लको शब्द छ । गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफि रहेको छ भने भिडियो पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

चलचित्रमा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । चलचित्रका नायक अंकित निर्देशक अशोकका छोरा हुन् । चलचित्र आउँदो दशैंबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

song: