‘मुन्नी’को ‘सरीम लाउने’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

भद्रगोलकी ‘मुन्नी’ क्यारेक्टरबाट चर्चित प्रियंना आचार्यको अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘सरीम लाउने’ बोलको गीत शाहिल खड्काले गाएका छन्। गीतमा  शब्द तथा संगीत पनि खड्काकै रहेको छ। भद्रगोलका लोकप्रिय क्यारेक्टर 'काकु' नामले चिनिएका दीपक आचार्यले निर्देशन गरेको उक्त म्यूजिक भिडियोले दर्शक तथा श्रोताको राम्रो प्रतिक्रिया पाइरहेको छ।

भिडियोमा शाहिल आफैले पनि अभिनय गरेका छन्। भिडियोमा सहायक निर्देशकको रुपमा नेत्र राउत रहेका छन्। सागर मगरको कोरियोग्राफी रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र बुद्ध थापाको छायाकंन रहेको छ । गीत शाहिल खड्काको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

song: