ताराको तीज गीत ‘आउ संगी’ सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गीतकार तारा अधिकारीको तीज गीत आउ संगी सार्वजनिक गरिएको छ। निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ। सुमन केसीको संगीत संयोजनमा तयार गीत ए वान रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो। गीतको भिडियोमा सागर लोप्चन, दिपसिखा अधिकारी लगायत अन्यले कम्मर मर्काएका छन् ।

भिडियोको छाँयाकन रामेश्वर हुँमागाईले गरेका छन्। गीतमा सिता राईको कोरियाग्राफी रहेको भिडियोमा सम्पादन नहकुल खड्को छ। तारा अधिकारीले यो भन्दा अघि आधुनिक गीतमा कलम चलाउँदै आएकी थिइन् । उनी चाँडै नै आधुनिक गीतको एल्बम बजारमा ल्याउने तयारीमा छिन्।

song: