केटाहरुको ‘ड्रिम गर्ल’ बने आयुष्मान खुराना (ट्रेलर)

मुम्बई,एजेन्सी ।

राज शान्दिल्याले निर्देशन गरेको बलिउड चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा मुख्य भूमिकामा गायक तथा नायक आयुष्मान खुराना रहेका छन् । यस चलचित्रमा उनले अलि फरक प्रकारको  भूमिका निभाएका छन्। उनले कल सेन्टरबाट केटीको स्वर निकालेर केटाहरुलाई झुुलाइ रहेका हुन्छन्। उनी सबैको ड्रिम गर्ल बनिरहेका हुन्छन्।

२०१९ सेक्टेबर १३ मा प्रर्दशनमा आउने यस चलचित्रमा उनका अलवा अनु कपूर, विजय राज,  नुशरात बरुचा, मन्जोत सिंह, राजेश शर्मा, राज भन्साली रअभिषेक बन्नेर्जी लगायत कलाकारको अभिनय रहेको छ । चलचित्र एकता कपूर, शोभा कपूरले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

trailer: