‘वार’ पोस्टरमा ऋतिक र टाइगरको एक्सन अवतार

मुम्बई,एजेन्सी ।

बर्षकै बहुप्रतिक्षित बलिउड चलचित्र ‘वार’को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ। केही दिनअघि उक्त चलचित्रको टिजर सार्वजनिक गरिएको थियो। टिजरमा चलचित्रमा मुख्य भूमिकामा रहेका अभिनेता ऋतिक रोशन र टाइगर श्राफको घमासान वार देखाइएको थियो। दुई स्टारमा को हिरो र को भिलेन? भन्ने जिज्ञासा मेटाउन दर्शकहरु चलचित्रको ब्याप्त प्रतिक्षामा रहेका छन्।

पोस्टरमा ऋतिक र टाइगर एक्सन अवतारमा प्रस्तुत भएका छन् भने अभिनेत्री बाणी कपुर ग्ल्यामर लुक्समा देखिएकी छिन्। सिद्धार्थ आनन्दले निर्देशन गरेको यस चलचित्र तेलगु, तामिल, र हिन्दी तीन भाषामा प्रदर्शन गरिनेछ। चलचित्र अक्टुबर २ तारिखमा विश्वभरका हलहरुमा प्रर्दशनमा आउदैछ। यसराज फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आदित्य चोपडाको लगानी रहेको छ।