रामकृष्ण ढकालको स्वरमा ‘सयौ कारण’ सार्वजनिक (गीत)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा 'सयौ कारण' बोलको गीत सार्वजनिक भएको छ। गीतमा हाल अमेरिकामा रहँदै आएका गीतकार प्रलाद शाहको शब्द रहेको छ। प्रेमको भाव बोकेको रोमान्टिक भर्सनको गीतमा हरि लम्सालले संगीत भरेका छन् भने संगीत संयोजन रिकेश गुरुङले गरेका छन्। गीतकार शाहले विदेशमा बसेर पनि नेपाली गीत संगीतमा आफ्ना उत्कृस्ट सिर्जना मार्फत नेपाली संगीतमा योगदान पुर्याएका छन्।

लिरिकल भर्सनमा सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियो चाडै सार्वजनिक गर्ने तयारी भैरहेको छ। फराज अर्पणले तयार पारेको लिरिकल भिडियोलाई भाका इन्टरटेन्मेण्टको अफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

song: