शिल्पाले गरिन् ‘दी पोश आउटफिटर्स’ बुटिकको उद्घाटन

आर्टिष्ट खबर/ साउन, काठमाडौं

अभिनेत्री शिल्पा मास्केले राजधानीको नक्सालमा सञ्चालनमा आएको ‘दी पोश आउटफिटर्स’ बुटिकको उद्घाटन गरेकी छिन् । अभिनेत्री शिल्पासँगै हेयर स्टाइलिस निल डेभिड कटवाल र बुटिक एशोसिएसन अफ नेपालका अध्यक्ष उज्जलकृष्ण श्रेष्ठले संयुक्त उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा अभिनेत्री मास्केले ‘दी पोश आउटफिटर्स’को विशेषताबारे आफूलाई मनपरेको बताइन् । उनले भनिन्, ‘यो बुटिकले दैनिक प्रयोगमा आउने क्याजुअल पहिरनलाई प्राथमिकता दिएको रहेछ, जुन अरु बुटिकले गरेको पाइँदैन ।’ अभिनेत्री मास्केले अबका दिनमा आफूलाई क्याजुअल पहिरन चाहिएमा दि पोशमै आउने बताइन् । उक्त बुटिकलाई फेसन डिजाइनरद्वय नेना राई र सम्झना राईले सञ्चालनमा ल्याएका हुन् । ‘दी पोश आउटफिटर्स’ बुटिकले नामजस्तै काम पनि भिन्न गर्ने उनीहरुको भनाइ छ ।

कार्यक्रममा नेना र सम्झनाले भने, ‘बुटिक फेसन’ भन्नेवित्तिकै ‘महँगो होला’ भन्ने बुझाइ छ । तर, त्यसलाई हामी चिर्न चाहन्छौँ ।’ उनीहरुले सर्वसाधारण व्यक्तिको पहुँच पुग्नेगरी दी पोश आउटफिटर्स सञ्चालनमा ल्याएको सुनाए । दी पोश आउटफिटर्सको सुरुवाती लगानी २० लाख रुपैयाँ रहेको बताइएको छ ।