रबि लामिछाने पक्राउ परेपछि निकिता पौडेलले लेखिन् यस्तो स्टाटस

आर्टिष्ट खबर/ साउन, काठमाडौं

चर्चित टेलिभिजन पत्रकार रबि लामिछाने र पत्रकार युवराज कँडेललाई प्रहरीले बिहीवार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ। पत्रकार शालिकराम पुडासैनीकोआत्महत्या प्रकरणको बिषयलाई लिएर अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले प्रहरीले अनुसन्धानका लागि सहयोग गर्न लामिछानेलाई चितवन प्रहरीको जिम्मा लगाएको बताए। कार्यक्रम प्रस्तोता रबिकी श्रीमती निकिता पौडेलले शुक्रबार बिहानै आफनो फेसबुकमा रबि लामिछाने तर्फबाट भन्दै स्टाटस राखेकी छिन्। उनी चलचित्र बिकास बोर्डकी पुर्व अध्यक्ष समेत रहेकी छिन् ।

‘आरोप लगाउने मरेर गएपपनि आरोप खेप्ने म जिउदै छु। मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस । यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ ।देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु । : रबि लामिछाने