‘दि भ्वाइस अफ नेपाल सिजन २’ आजबाट प्रशारण हुँदै

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बिहिबार बेलुकी राजधानीमा आजबाट हिमालय टीभी एचडीबाट प्रशारण हुन लागेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विशेष प्रिमियर सम्पन्न गरिएको छ। कायैक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । गतबर्षदेखि 'दि भ्वाइस अफ नेपाल' नेपाल भित्रिएको हो। आज बेलुकी ८ बजे हिमालय एचडीमा प्रशारण हुने शो उपस्थिती अतिथीमाझ प्रस्तुत गरिएको थियो ।

‘दि भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोश्रो सिजनबाट हटाईएका छन् । अहिले अब उनीहरुको ठाउँमा  पप गायक राजु लामा र गायिका आस्था राउतलाई अनुबन्धित गरिएको छ । बाँकी दुई निर्णायक बरिष्ट गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल भने दोश्रो सिजनमा पनि रहेका छन्। करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनकालागि कोचहरुसामु आफ्नो आवाज दिएका छन् । उनीहरु करीब २२ हजार आवेदकमध्य छानिएका हुन्।‘दि भ्वाइस अफ नेपाल’ हिमालय एचडीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदैछ ।