अभिनेत्री सुभद्राको शव १ बजे देखी पशुपतिमा श्रद्धान्जलीका लागी राखिने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको शव दिउँसो १ बजेदेखी तीनबजे सम्म पशुपति मन्दिर परिसरमा श्रद्धान्जलीका लागी राखिने भएको छ । केहिबर्षदेखी दमको रोगबाट ग्रसित अधिकारीको ७३ वर्षको उमेरमा शनिबार निधन भएको थियो । अभिनेत्री अधिकारीको शव आजै पशुपति आर्यघाटमा अन्येष्टि गरिने बुझिएको छ । उनको बिहान ८ बजे आफ्नो निवास डल्लुमा निधन भएको थियो ।

आफू २२ बर्षको हुँदा चलचित्र ‘मनको बाँध’बाट चलचित्रको अभिनय यात्रा सुरु गरेकी अभिनेत्री अधिकारीले  ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’,  ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं चलचित्र मा काम गरेकी छन् ।