अम्बिका गुरुङको ‘मेरो देश नेपाल’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा राष्ट्रिय बाल गीत ‘मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ। गीतमा गुल्मिकी ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन् । गायक तथा कम्पोजर रमेश श्रेष्ठ मेलोडीको संगीत तथा सन्दिप कार्कीको एरेन्ज रहेको यस गितको म्युजिक भिडियो राष्ट्रिय सम्पदा सस्कृतिलाई राजन कार्कीले आकर्षक तरिकाले एनिमेसन तथा सम्पदान गरेका छन् भने भिडियो भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ ।

अमेरिका निबासी गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा राम्रो छाप बनाएकी छिन् । नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्षे बालिकालाइ उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन् ।

song: