अजय र काजोल फेरी एकसाथ पर्दामा देखिदै

मुम्बई,एजेन्सी ।

बलिउडका चर्चित रियल जोडी अजय देवगन र काजोल देवगनलाई फेरी उनीहरुका फ्यानहरुले एकसाथ पर्दामा देख्न पाउने भएका छन् । यो जोडी रोमान्टिक कमेडी चलचित्रमा देखिन लागेका हुन । भारतिय मिडियाका अनुसार देवगन परिवार कम्पनीले चलचित्रको कथालाई ध्यानमा राख्दै तीनवटा शीर्षक दर्ता गरेको छ। हाल चलचित्रको स्क्रिप्टको काम भइरहेको छ।

मडियाका अनुसार चलचित्रको कहानी एक परिपक्व जोडी र उनीहरूको रोमान्स आधारित हुनेछ। अजय र काजोलले थुप्रै चलचित्रहरुमा एकसाथ काम गरेका छन्। इश्क,दिल क्या करे,गुण्डाराज,हलचल, प्यार तो होना हि था लगायत  चलचित्रमा उनीहरुले जोडी बाँधेका छन्।

मडियाका अनुसार काजोलको जन्मदिनमा अजयसँग समय बिताउन भुज जाँदै गरेको बेलामा चलचित्र बारे योजना बनेको हो। अहिले यसबारे दुवै जना केही बोल्न भने चाहेका छैनन् ।