युट्यूव ट्रेन्डिङको शिर्ष स्थानमा अनमोलको ‘कृ’ (फिल्म)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

युवा स्टार अनमोल केसी अभिनित चलचित्र ‘कृ’ युट्यूवमा सार्वजनिक भएको छ। सार्वजनिक गरिएको एक दिनमै चलचित्र युट्यूव ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । अर्थात चलचित्र छोटो समयमानै ट्रेन्डिङ वनमा परेको छ। एक्सन जनराको यस चलचित्रमा अनमोलको जबरजस्त एक्सन देख्न सकिन्छ।

चलचित्र हेरिसकेपछि दर्शकले अनमोलको अभिनयलाई खुब मनपराएका छन् । समग्रमा चलचित्रले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरखेको छ । यो समाचार तयार पार्दै गर्दा चलचित्रलाई १९ लाख बढी दर्शकले हेरेका छन् ।  सुरेन्द्र पौडेलले निर्माण गरेको चलचित्रमा अनमोलले अभिनेत्री अदीति बुढाथोकीसँग जोडी बाँधेका छन् । भुवन केसी र सुवास गिरीको संयुक्त लगानीमा निर्माण भएको चलचित्रमा अनमोल र अदीति अलवा विक्रम शाहीको पनि मुख्य भूमिका रहेको छ।

movie: