तीज गीत: ‘स्वास्नी कुट्ने पोई’ (भिडियो)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै जादा शोभा केसीको स्वरमा नयाँ तीजगीत सार्वजनिक गरिएको छ । ‘स्वास्नी कुट्ने पोई' बोलको गीतमा महिला हिंसा बिरुद्धका कुरा गरिएको छ । दुर्गा साउदको शब्द तथा संगीत रहेको गीतमा राजेशकुमार श्रेष्ठको एरेञ्ज छ।

बरिष्ठ हास्य कलाकार उत्तम केसीले निर्देशन गरेको गीतको भिडियोमा शुभेक्षा थापा, लय संग्रौला, सुवाष गजुरेल, उत्तम केसी नेपाल, गीता नेपाल, मुकुन्द मैनाली, इन्दिरा दाहाल, लक्ष्मीनाथ तिमल्सिना, गायत्री पाण्डे, सत्यदेवी थापा, राजु आचार्य, मनीकुमार राई (हुक्का दादा), तृष्णा खड्का, गीता बर्मा, मिना सुवेदी, ध्रुवबहादुर थापा, सुस्मिता थापा, चक्रध्वज (कान्छा दाई)लगायतका कलाकारको अभिनय रहेको छ । केशव अधिकारी खत्रीले छायाँकन गरेको गीत नारायण रिजालले कोरियोग्राफी गरेका हुन् । ब्राण्ड यु पिक्चर्स प्रा.लि.का लागि शोभा केसीले निर्माण गरेको र कोचे मल्टिमिडियाले पोष्ट प्रोडक्शन गरेको गीतको भिडियो प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् ।

song: