‘ड्रिम गर्ल’को पहिलो गीत:आयुष्मान कृष्णको अवतारमा (भिडियो)

मुम्बई,एजेन्सी ।

बलिउड अभिनेता आयुष्मान खुराना अभिनित चलचित्र 'ड्रिम गर्ल' को पहिलो गीत 'राधे राधे' सार्वजनिक भएको छ । यस गीतमा मीट ब्रदर्सको कम्पोज र अमित गुप्ताको आवाज रहेको छ। गीतको भिडियोमा आयुष्मान कृष्णको अवतारमा देखिएका छन् । जहाँ नुसरत भारुचा राधाको अवतारमा देखिएकी छिन् ।

चलचित्रमा आयुष्मानले कल सेन्टरबाट केटीको स्वर निकालेर केटाहरुलाई झुुलाइ रहेका हुन्छन्। उनी सबैको ड्रिम गर्ल बनिरहेका हुन्छन्। एकता कपूर, शोभा कपूरले संयूक्त रुपमा निर्माण गरेको चलचित्रमा राज शान्दिल्याको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा आयुष्मानका अलवा अनु कपूर, विजय राज, नुशरात बरुचा, मन्जोत सिंह, राजेश शर्मा, राज भन्साली रअभिषेक बन्नेर्जी लगायत कलाकारको अभिनय रहेको छ।

यो चलचित्र एक रोमान्टिक कमेडी  चलचित्र हो । चलचित्र सेप्टेम्बर १३ बाट प्रर्दशन हुदैँछ।

song: