शिल्पाले अस्वीकार गरिन् भारु १० करोडको अफर

मुम्बई,एजेन्सी ।

बलिउड अभिनेत्री शिल्पा शेट्टीले हाल १० करोड भारूको एउटा विज्ञापन प्रस्ताव अस्वीकार गरेकी छिन् । भारतिय मिडियाका अनुसार उनलाई एक आयुर्वेदिक स्लिमिङ पिलको विज्ञापनका लागि १० करोड भारूको पारिश्रमिक प्रस्ताव आएको थियो।

उनले उक्त विज्ञापन गर्न अस्वीकार गरेकी हुन्। १० करोड भारू उनले वास्ता नगरेपछि यस बिषयलाई लिएर हाल बलिउड सिने क्षेत्र निकै तातेको छ। स्लिम पिल र फेड डाइट आकर्षक हुन्छन् तर यस्ता चिजविजले तुरून्त असर गर्ने बताउँदै उनले यस विज्ञापन नगरेको बताएकी छिन् ।

शिल्पाले भनिन् 'मलाई विश्वास नभएको केहि त्यस्तो चिजहरु म बेच्न चाहन्न, निश्चित दैनिकमा रहेर स्वस्थ्य खानेकुरा खाँदा जति गर्व महसुस हुन्छ, त्यसको मुकाबिला अरूले गर्ने सक्दैन।' बलिउडमा शिल्पा शेट्टीको फिटनेसलाई लिएर निकै चर्चा भइरहेको हुन्छ । सफल चलचित्र खासै दिन नसकेकी उनी फिटनेसका कारण चर्चामा आइरहन्छिन्।उनी खानपानमा निक्कै नै ध्यान पुर्‍याउँछिन्।उनी आफ्नो मात्र नभएर परिवार र उनका प्रशंसकहरू समेतको स्वास्थ्यलाई लिएर उत्तिकै सचेत छिन्। जसका कारण शिल्पा उनीहरूका लागि हानिकारक कुराहरूको प्रचार गर्दिनन्।