‘लाल कप्तान’ टिजरमा सैफअलिको डरलाग्दो रुप

मुम्बई,एजेन्सी ।

बलिउड निर्देशक नवदीप सिंहले निर्देशन गरेको चलचित्र 'लाल कप्तान'को टिजर सार्वजनिक भएको छ। टिजरमा यस चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता सैफअलि खानको डरलाग्दो रुप देख्न सकिन्छ । उनी चलचित्रमा नागा साधुको भेषमा देखिएका छन्।

११ अक्टुबरमा प्रर्दशनमा आउने चलचित्रमा सैफको दोहोरो भूमिका रहने  छ। 'लाल कप्तान' बदलाको कथाका आधारित छ। चलचित्रमा सैफसँगै जोया हुसैन, मानव बिज र दीकप डोबरियालको पनि मुख्य भूमिका रहेको छ ।

Teaser: