बनेपामा ‘लाइभ इन कन्सर्ट विथ फेशन शो’ आयोजना हुने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।</span></pre><p style="text-align: justify; ">आगामी भाद्र ७ गते एल एन एण्ड एजेन्सीले बनेपामा लाइभ इन कन्सर्ट विथ फेशन शो आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमको लागि अडिसन सम्पन भइसकेको छ। ३४ जना फाइनल प्रतिस्पर्धाको लागि छानिएका मध्य १४ देखि ३० वर्ष उमेर समुह भाग लगाउदै प्रतियोगीहरुलाइ आयोजकले विभिन्न तालिम हरु दिन शुरु गरिसकेको छ।&nbsp;</p><p style="text-align: justify; ">काभ्रेस्थित लुकेका प्रतिभाहरुलाई उजागर गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। काठमाडौँ, बर्दिबास,जनकपुर, मिर्चैया तथा लाहानमा विभिन्न फेशन शोहरु गरिसकेको संस्थाले पहिलो पटक काभ्रेमा यस्तो कार्यक्रमको आयोजना गर्न लागेको हो ।दुइ हप्ता सम्मको विभिन्न तालिम पश्चात प्रतियोगी हरुले भाद्र ७ गते हुने अन्तिम प्रतिस्पर्धामा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् । उत्कृस्ट हुने प्रतियोगीले विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन।&nbsp;</p>