रेनशाको ‘आइ एम ट्वान्टी वान’मा धीरज र जसिताले जोडी बाँध्ने

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

चलचित्र ‘आइ एम ट्वान्टी वान’मा नायिका जसिता गुरुङ अनुबन्धित भएकी छिन् । रेनशा वान्तवा राईको निर्देशन रहने यस चलचित्रका लागि जसिता र निर्माण पक्षबीच लिखित र मौखिक सम्झौता भइसकेको छ। चलचित्रकोलगि ‘इन्टु मिन्टु लण्डनमा’बाट डेब्यु गरेका नायक धीरज मगर नायकको रुपमा फाइनल भइसकेका छन्।

धीरज 'आइ एम ट्वान्टी वान'मा चलचित्र घोषणादेखि नै चुनिएका थिए। निर्देशक रेनशाका अनुसार चलचित्र लभस्टोरी जनरामा निर्माण हुनेछ। तिहारपछि चलचित्रको छायांकन सुरु हुने बताइएको चलचित्रमा धीरज र जसिताको कमेष्ट्री जबरजस्त जम्ने अनुमान गर्न सकिन्छ ।