इटहरीमा लाखे जुलुस सहित ‘जाइरा’ टीमलाई भव्य स्वागत (फोटोफिचर)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

आउँदो शुक्रबार अर्थात भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ’जाइरा’ टीम मोफसलको प्रचार समापन गरी काठमाण्डौ फर्कीसकेको छ। चलचित्र टीम प्रचारका लागि पोखरा, चितवन, धरान र इटहरी पुगेका थिए ।

’जाइरा’ टीमलाई इटहरीमा लाखे जुलुस निकालेर भव्यका साथ स्वागत गरिएको थियो। त्यहाँका स्थानिय युवाहरुले लाखे जुलुस निकालेर ’जाइरा’ टीमलाई स्वागत गर्दै पुरै बजार परिक्रमा गराएका थिए। नेवार समुदायका युवाहरुले उनीहरुले मान्ने विशेष चाँड जात्रापर्वको अबसरमा ’जाइरा’ टीम सामु लाखे नृत्य प्रस्तुतका थिए। त्यहाँका स्थानिय युवाहरुले ’जाइरा’को प्रचारमा सहयोग हुने र यसको प्रर्दशनको खुशीको निम्ति जुलुस निकालेको बताए ।

चलचित्र प्रचारप्रसारमा चलचित्रकी लिड पात्र नायिका नम्रता श्रेष्ठ,अभिनेता प्रमोद अग्रहरी, कलाकार सम्राट मगर लगायत रहेका थिए। आशुतोष राज श्रेष्ठले निर्देशन गरेको ’जाइरा’मा नम्रता श्रेष्ठ,अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ।