‘वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१९’ आयोजना हुने

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

डायमण्ड स्टार फिल्म इन्टर्टेन्मेन्ट र भिसापार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा ‘वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१९’ आयोजना हुने भएको छ । वल्र्ड मिस युनिभर्सिटीमा विभिन्न ६० देशका प्रतिस्पर्धी सहभागी हुन्छन् । प्रतियोगिताको विजेताले यही वर्षको अन्तिममा हुने वल्र्ड मिस युनिभर्सिटीमा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् ।

वल्र्ड मिस युनिभर्सिटीमा मिस विश्वविद्यालय नेपाल २०१९ (विजेता), वल्र्ड  मिस युनिभर्सिटी नेपाल २०१९ ( फर्स्ट रनरअप), वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ (सेकेन्ड रनर अप) गरी तीन मुख्य टाइटल रहेका छन् । यस प्रतियोगिताको टाइटल २००३ मा नेपालको प्रतिनिधित्व गरेकी आयुषा श्रेष्ठले जितेकी थिइन् ।