नाटक ‘महाभोज’ नेपालीमा अनुवाद

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

नाटक ‘महाभोज’ नेपालीमा अनुवाद गरेर भदौ १४ गतेबाट मञ्चन हुने भएको छ । ४० वर्ष अगाडि भारतमा मन्नु भण्डारीले लेखेको यो नाटक विप्लव प्रतीकले अनुवाद गरेका छन् । नाटक अनुप बरालले निर्देशन गरेका छन् । नाटक भदौ १४ गतेदेखि असोज १२ गतेसम्म मञ्चन हुनेछन् ।

राजनीतिक विषय उठान गरेको नाटक ‘महाभोज’को पोस्टर पनि सार्वजनिक भएको छ । नाटकमा रमेश बुढाथोकी, राजन खतिवडा, शेखर चापागाईं, सिर्जना सुब्बा, शोमनाथ खनाल, विजय बराल, दीपा जोशी लगायत ३६ जना कलाकार छन् । सोमबार बाहेक हरेक दिन साँझ ५ः१५मा मण्डला नाटकघरमा मञ्चन हुने छ ।