‘वी क्यान बी हीरोज’मा प्रियंका चोपडा

मुम्बई,एजेन्सी ।

बलिउडकी  चर्चित अभिनेत्री  प्रियंका चोपडाले हलिउडको एक नयाँ चलचित्रमा काम गर्ने भएकी छिन्। यसअघि पनि ड्वेन जोनसनसंग ‘बेवाच’ मार्फत हलिउडमा डेब्यू गरेकी प्रियंकाले अब भने फेरी हलिउड अर्को चलचित्र 'वी क्यान बी हीरोज’मा काम गर्ने भएकी हुन्।

उनले हलिउडको एक ठूलो प्रोजेक्टको चलचित्रमा काम गर्ने अवसर पाएकी छिन् । रोबर्ट रोड्रिगेजले निर्देशन गर्ने चलचित्रमा उनले मुख्य भुमिका निभाउनेछिन् । यो चलचित्र डिजिटल प्लेटफार्म नेटफ्लिक्समा प्रर्दशन हुने बताइएको छ।