‘पासवर्ड’ ट्रेलर: गीतमा मात्र होइन, फिल्ममा पनि सन्नी

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

एक्सन-लभस्टोेरी चलचित्र ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ। भाद्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीले दमदार आइटम डान्स गरेकी छिन्। सम्राट बस्नेत निर्देशित चलचित्रको ट्रेलरमापनि सन्नी लियोनीलाई स्थान दिइएको छ । निर्माण टीमले गीतमा मात्र नभएर चलचित्रमा पनि सन्नीको अभिनय रहेको बताएका छन् । अभिनेत्री सन्नी लियोनी ‘पासवर्ड’को  प्रिमियरकालागि नेपाल आउँदैछिन् ।

सिमा गुरुङको कथा ‘पासवर्ड’को पटकथा महेश दवाडी र निर्देशक बस्नेतले लेखेका हुन्। विक्रम जोशी, सन्नी लियोनी, अनुपविक्रम शाही, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरा, धिरेन शाक्यलगायतका कलाकार अभिनय रहेको चलचित्र एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको हो।

चलचित्रमा निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन छ । अंकित गौतम कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा अमित बस्नेत र हिराल जोशी निर्माताको रुपमा रहेका छन्। चलचित्रको अघिकांश छायांकन यूकेमा गरिएको छ ।

Trailer: