‘मलाई एकछिन’मा कविता नेपाली र पवन गिरीको रोमान्स (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

'बुगी उगी सिजन वन'की विजेता कविता नेपाली र 'नेपाल आइडल सिजन २'का पवन गिरी अभिनित ‘मलाई एकछिन देऊ’ बोलको गीत सार्वजनिक भएको छ। पवन गिरीले आफ्नो स्वरमा पहिलो गीत लिएर आँफै दर्शकमाझ आएका छन्। संगीत न्यूहुं बज्रचार्यको संगीत समावेश गीतमा  दुर्गालाल श्रेष्ठ शब्द रहेको छ। रोहिया महर्जनको कोरियोग्राफी रहेको गीतको भिडियोमा पवन र कविताको रोमान्स देख्न सकिन्छ ।

भिडियोमा कवितालाई निकै बोल्ड देखिएको छ भने उनको बोल्ड अवतारलाई देखेर पवन मग्न भइ उनको एकछिन् समय माग्दै छन् ।

song: