सञ्जय र राधिकाको स्वरमा ‘हे बरै’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/भदौ,काठमाडौं ।

गायक सञ्जय बडाल र गायिका राधिका हमालको स्वरमा रहेको ‘हे बरै’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा शब्द बरिष्ठ गीतकार बीबी थापाको रहेको छ । उनको हालै २७ वटा एलवमहरु विमोचन भइसकेको छ । त्यस्तै यहि क्रममा उनलाई ओल्ड बुक अफ रेकर्डले सम्मान पनि गरीसकेको छ, भने फेरी पनि ६ वटा एल्वम विमोचनको तयारीमा रहेको गीतकार बीबी थापाले जनाएका छन् ।

सार्वजनिक गीतमा संगीत तथा एरेञ्ज लोकाप्रिय एरेञ्जर मनोज चौलागाईको रहेको छ । भने, यस गीतको भिडियोमा क्यामेरा मुकेश हुमागाईको रहेको छ । निर्देशक आशिष नेपालको निर्देशन रहेको यस गीतको भिडियोमा इशा नेपाल र नवराज पौड्यालको नृत्य तथा अभिनय रहेको छ । उक्त गीतमा सम्पादक भने प्रकाश एस.के को रहेको छ ।

song: