‘अर्जुन रेड्डी’का विजय देवराकोंडा ‘फाइटर’ बन्दै

मुम्बई,एजेन्सी ।

बलिउडका महानायक अमिताभ बच्चन अभिनित चलचित्र 'बुढ्ढा होगा तेरा बाप'का निर्देशक पुरी जगन्नाथको निर्देशन रहने एक्सन चलचित्र ‘फाइटर’मा' तेलेगु चलचित्रअर्जुन रेड्डी'का अभिनेता विजय देवराकोंडा लिड रोलमा रहने भएका छन्। 'अर्जुन रेड्डी'मा तहल्का मच्चाएका विजयलाई 'अर्जुन रेड्डी'को हिन्दी रिमेक 'कबिर सिंह'का लागि करण जोहोरले ४० करोडको प्रस्ताव राखेका थिए, तर उनले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।

विजयले प्रस्ताव अस्वीकार गरेपछि 'कबिर सिंह'मा शाहिद कपुरले आफ्नो दमदार प्रस्तुती दिए। जसले गर्दा 'कबिर सिंह'ले बक्सअपिसमा आक्रमक ब्यापार गर्न सफल भयो । हाल विजय चलचित्र 'फाइटर' खेल्ने तयारी गर्दै छन्। यस वर्षको अन्त्यमा आउने फाइटरमा जगन्नाथका साथी चार्मी कौर निर्माताका रुपमा रहेका छन्। चलचित्रको प्रदर्शनीको मिति भने अहिले तोकिएको भने चलचित्रमा विजयको अलवा अरु क-कस्को भूमिका हन्छ भन्नेबारे श्रोतले खुलाएको छैन ।