सौगात र सृष्टिपछि ‘चपली हाइट ३’ मा स्वस्तिमाको इन्ट्री

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

साउन ३० गते प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म’असफल भए लगत्तै चर्चित अभिनेत्री स्वस्तिमा खड्को ले राहतको सास फेर्ने मौका पाएकी छिन् । उनी निर्देशन निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट’को तेस्रो सिरिजमा भित्रिएकी छिन्। हाल निर्माण टिमले स्वस्तिमाको भूमिकाबारे खुलाएको छैन। दीपेन्द्र के.खनाल निर्देशित चलचित्र ‘चपली हाइट’ले बक्सअफिसमा राम्रो ब्यापार गरेको थियो। ‘चपली हाइट’बाट अभिनेत्री विनिता बरालले आफ्नो पहचान बनाएकी थिएन्। तर यसको दोस्रो पार्ट ‘चपली हाइट २’ले भने बक्सअफिसमा राम्रो कमाइ गर्न सकेन। अब भने यसको तेस्रो सिरिजको निर्माण कार्य शुरु हुने भएको छ।

यसअघिनै ‘चपली हाइट ३’मा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ पनि फाइनल भइसकेका छन्। अर्जुन कुमार ‘चपली हाइट’को तेस्रो सिरिज निर्माण कार्यमा जुटेका छन्। चलचित्रमा यि तीनका अलवा प्रतिक श्रेष्ठ, आमिर गौतमलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ। दशैंपछि छायांकन सुरु हुने चलचित्र सस्पेन्स थ्रिलर कथामा निर्माण हुनेछ ।