आलियाको ‘प्राडा’लाई चोरीको आरोप

मुम्बई,एजेन्सी ।

बलिउड अभिनेत्री आलिया भट्ट अभिनित ‘प्राडा’ बोलको म्युजिक भिडियोलाई चोरीको आरोप लागेको छ। पाकिस्तानी अभिनेत्री मेहविश हयातले ट्विट गर्दै चोरी गरेको आरोप लगाएकी हुन्। यो गीत पाकिस्तानी गीत ‘वाइटल साइन’ एल्बम्को‘ गोरे रंगका जमाना’ बाट चोरेको हयातले बताएकी छिन् ।

उनले ट्विट गर्दै लेखेकी छिन् 'पाकिस्तानलाई नराम्रो भन्ने पाकिस्तानको नराम्रो छवि प्रस्तुत गर्ने बलिउडले पाकिस्तानको हरेक गीत किन चोर्छन् ? यिनीहरुलाई कपीराइट उल्लंघन र रोयल्टीबारे केही वास्ता छैन।' यसै गीतबाट आलियाले म्युजिक भिडियो अभिनयको सुरुवात गरेकी हुन्। ‘प्राडा’ लाई दर्शकले निकै मन पराएका थिए ।

song:parda

song: