‘काले दाई’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

शिव शर्माको निर्देशनमा निर्माण भएको चलचित्र ‘काले दाई’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । बडा दशैँको छेको पारेर असोजको १७ गते चलचित्र प्रदर्शनमा आउँदैछ । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र आरआर फिल्मस्ले वितरण गर्नेछ ।

ईन्द्र रामजाली र किशन अर्यालको कथा लेखन रहेको चलचित्रमा  ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ । सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी रहेको चलचित्रमा कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी,पवन गौतमको छायांकन र  तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।