भाइरल रानूको जीवनीमा फिल्म बन्ने ?

मुम्बई,एजेन्सी ।

रानू मारिया मण्डल नामकी एक महिला हाल सामाजिक संजालमा निकै भाइरल भएकी छिन्। भारतकी चर्चित गायिका लता मंगेशकर 'एक प्यारका नगमा है' गीत गाएर उनी रातारात भाइरल बनेकी हुन्। चर्चित संगीतकार तथा गायक हिमेश रेशमियाले आफ्नो आगामी चलचित्रको 'तेरी मेरी' गीत रानूमार्फत स्टुडियोमा रेर्कड गराएपछि रानू झन सामाजिक संजालमा निकै भाइरल भइरहेकी छिन् । रानूको प्रतिभामा सबैले सकारात्मक प्रतिक्रिया जनाउँदै हिमेशले उनको प्रतिभा देखाउन मौका दिएकोले हिमेशलाई समेत अडियन्सले धन्यवाद दिएका छन् ।

अब भने रानू मारिया मण्डलको जीवनीमाथि चलचित्र बन्ने बताइएको छ। यघपी चलचित्रको औपचारिक घोषणा भने भइसकेको छैन। भारतीय मिडियाका अनुसार निर्देशक ऋषिकेश मंडलले रानूको जीवनीमा चलचित्र बनाउन लागेका हुन् । चलचित्रमा समावेश गीत रानूले नै गाउने बताइएको छ। चलचित्र बन्ने बिषयमा हाल निकै चर्चा भइरहेको छ।