छायाँकन सुरु भएपछि किन छाडे अर्पणले ‘आधा सुर’?

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

अशिन पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र ‘आधा सुर’को छायाँकन सुरु भइसकेको छ। बुधबार भद्रकाली मन्दिरमा पूजागरी छायाँकन सुरु गरिएको हो। हाल यस चलचित्रका मुख्य पात्र अभिनेता अर्पण थापाले चलचित्रको छायाँकन सुरु भएपछि चलचित्रबाट हात झिकेका छन् । तर उनको ठाउँ ओगट्दै नयाँ नायक चलचित्रकालागि तयार भइसकेका छन् । बताइए अनुसार अर्पणले समयका अभावले चलचित्र छाडेका हुन् ।

पारिवारिक माहोललाई समेटेको चलचित्रमा शिसिर वाङ्देल,सरिता गिरी,दीलीप रानाभाट, सुरज बिष्ट, प्रविण खतिवडा,सुभांगम पराजुलीका साथमा नवनायक मोहन जैशी र बविता मल्ल लगायतका कलाकारको मुख्य भूमिकारहेको छ। गीतसँगीतमा सफल हुने सपना देखेका तीन युवाको सपना पुरा गर्न देखाइएको संघर्षमा आधारित चलचित्र क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो। चलचित्रको स्क्रिप्ट निर्देशक अशिन स्वयम् र सौरभ कार्कीले लेखेको हुन्। चलचित्र काठमाडौ र पोखरामा बिष्णु कल्पितले खिच्दैछन्।