मिस धनकुटाको अडिसन सम्पन्न, ४० युवती छनोट

आर्टिष्ट खबर/ भदौ, धनकुटा ।

धनकुटामै पहिलो पटक सौन्दर्य प्रतियोगीता ‘मिस धनकुटा २०१९’को आयोजना भइरहेको छ । यसका साथै यहि भदौ १४ र १५ गते अडिसन सकिएको छ । ६० युवतीको सहभागीता रहेको अडिसनबाट ४० जना छनोट भएको आयोजक मोनाली इन्टरटेनमेन्ट एण्ड इभेन्ट प्रा.ली.ले जनाएको छ । युवतीहरुको सुन्दरतासँगै बौद्धिक क्षमताको आधारमा छनोट गरिएको आयोजक संस्थाका अध्यक्ष दीपक बराइलीले जानकारी दिए ।

अडिसनमा नायक एसराज गराच, नायिका हर्षिका श्रेष्ठ, गायक तथा आयोजक संस्थाका अध्यक्ष दीपक बराइली र सहआयोजक संस्था लेडिज जेसिस् धनकुटाको तर्फबाट प्रमिसा श्रेष्ठ जजको रुपमा रहेका थिए । आगामी असोज ४ गते म्युजीकल नाइट कार्यक्रम तय भएको अध्यक्ष बराइलीले जानकारी दिए । कार्यक्रममा गायक रामकृष्ण ढकाल, समिर बिक, गायिका जिना रसाइलीको प्रस्तुती पनि रहने बताइयो ।

यस्तै ट्यालेन्ट राउण्ड आगामी असोज ११ गतेका लागी तय भएको बताइयो । साथै ‘मिस धनकुटा २०१९’ असोज १८ गते छानिने बताइएको छ । फाइनलमा नायक राजेश हमाल, गायक बाबु बोगटी, मिस नेपाल उषा खड्की लगायतका राष्ट्रियस्तरका कलाकारहरु जजको रुपमा रहनेछन् । मिस धनकुटा २०१९ को आर्टिष्ट खबर मिडिया पार्टनरको रुपमा रहेको छ । यस्तै होटल चिप एण्ड बेस्ट हस्पिटालिटी पार्टनरको रुपमा रहेको छ ।