भारतकी गायिका अनुराधालाई काठमाडौँमा सम्मान

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

शनिबार कमलादीस्थित नेपाल प्रज्ञाप्रष्ठिान आयोजित कार्यक्रममा भारतकी प्रख्यात गायिका अनुराधा पौडवाल सम्मानित भइन्। उनी भारतको पद्म श्री पुरस्कारबाट सम्मानित भएकी हुन्। प्रसंशा संरक्षण समूहले उनलाई नेपाल–भारतबीचमा सदियौंदेखि स्थापित कला, संस्कृति, धार्मिक र साहित्यलाई प्रवद्र्धन गराउने उद्देश्यका साथ नेपालमा ल्याएको हो।

बरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटाको पहलमा पौडवाललाई काठमाडौँ ल्याइएको हो।गायिका अनुराधा पौडवाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले खादा, माला र ताम्रपत्रले सम्मानित गरेका थिए। उनले करिब दुईघण्टा आफ्नो सुमधुर स्वरबाट विभिन्न भजन तथा गीतहरु प्रस्तुत गरेकी थिइन् ।