टाइगरकी दिदी भन्छिन् ‘टाइगर र दिशाको प्रेमको चर्चा झुटो हो’

मुम्बई,एजेन्सी ।

बलिउडका नायक टाइगर श्राफ र रितिक रोशन स्टारर सस्पेन्स थ्रिलर चलचित्र 'वार' अडियन्सबीच बहुप्रतिक्षित बनिसकेको छ। अडियन्सहरु चलचित्र हेर्नकालागि निकै हातुर देखिएका छन्।  यस चलचित्रका मुख्य पात्र टाइगर श्राफको बारेमा एक खबर सार्वजिनक भएको छ। टाइगरकी दिदी  कृष्णा श्राफले टाइगर सिंगल भएको बताएकी छिन्।

तर पछिल्लो समयदेखि बलिउडमा टाइगर श्राफ र नायिका दिशा पटानीको प्रेमको चर्चा चल्दै आएको थियो। उनीहरु सार्वजनिक कार्यक्रममादेखि लिएर चलचित्र हेर्न हलसम्म पनि साथमा जाने गर्थे। टाइगर र दिशाले एकअर्कालाई समय दिएकोले बलिउडमा गहिरो प्रेममा रहेको चर्चा चलिरहेको अवस्थामा  टाइगरकी दिदी कृष्णाले टाइगको हाल कसैसँग प्रेम सम्बन्ध नरहेको दाबी गरेकी छिन्।

कृष्णाका अनुसार टाइगरले उनलाई केही कुरा नलुकाउने र सानो भन्दा सानोकुर सेयर गर्ने, केही बिशेष काम गर्दा सल्लाह लिने गर्छन्। यस्तैमा उनले टाइगरको दिशासँगको प्रेम चर्चा झुटो भएको बताएकी छिन् । भारतिय मिडियामा चलेको चर्चा अनुसार दिशा भने टाइगरसँग समय बिताउँन रुचाउँछिन् । मिडियाका अनुसार टाइगरकैलागि दिशाले चलचित्र भारतमा स्टन्ट गरेको बतएकी थिइन् ।