कमेडीले भरिपूर्ण ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक (Trailer)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

दशैंको अवसर पारेर असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक भएको छ। ओएसारको अफिसियल च्यानल मार्फत ट्रेलर गरिएको हो। वैदेशिक रोजगारीको कथा वस्तुमा निर्माण भएको चलचित्रको ट्रेलरमा बिषेशगरी कमेडी दृश्यहरुलाई फोकस गरिएको छ ।

यस चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहल गाउँले युवतीको भूमिकामा रहेककी छिन्। उनले पहिलो पटक यसप्रकारको भूमिका निर्वाह गर्दैछिन्। यस चलचित्रमा अभिनेत्री साम्राज्ञीले अशोक शर्माका छोरा अंकित शर्मासँग जोडी बाँधेकी छिन्। अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रबाट अशोक शर्माका सुपुत्रअंकित शर्माले नायकको रुपमा डेब्यु गरेका छन्।

video: