‘जीरो’ अस्विकार गरेका सलमानले आनन्द एल रोयको अर्को फिल्म गर्लान ?

मुम्बई,एजेन्सी ।

भर्खरै सार्वजनिक भएको भारतिय रिपोर्ट अनुसार अर्को वर्ष ईदको अवसरमा बलिउड सुपरस्टार सलमान खानको एक कमेडी चलचित्र प्रर्दशनमा आउने जानकारी प्राप्त भएको छ। आनन्द एल रोयको निर्देशनमा बन्न लागेको हाल नाम नतोकिएको चलचित्र सलमानको दोहोरो भूमिका रहने श्रोतले बताएको छ। रिपोर्ट अनुसार उत्तर प्रदेशमा आधारित चलचित्र कमेडी जनरामा बन्ने यो चलचित्र बारे सलमानले अहिले कुनै आधिकारिक बयान दिएका छैनन् ।

यो चलचित्रका निर्देशक आनन्द एल रोय हुनसक्छन्। उनको निर्देशनमा निर्माण भएको चलचित्र 'जीरो'को लागि पहिला सलमानलाई अफर गरिएको थियो। उनले चलचित्रकालागि अस्विकार जनाएपछि 'जीरो' शाहरुख खानको हातमा परेको हो। उक्त चलचित्रको असफलताका कारण  शाहरुख अहिले हत्तपत्त चलचित्र साइन् गर्न हिच्किचाउँछन् ।

'जीरो'को एक गीतमा भने शाहरुख र सलमानले एकसाथ ठुम्का लगाएका छन् । शाहरुख र सलमानलाई एकसाथ पर्दामा देखिएपछि केही दर्शक उक्त गीतका कारण चलचित्र हेर्न हलसम्म पुगेका थिए ।