कमेडियन केभिन कार दुर्घटनामा

हलिउड,एजेन्सी ।

हलिउडका चर्चित अभिनेता तथा कमेडियन केभिन हार्ट कार दुर्घटनामा परेका छन्। आइतबार दुर्घटनाका कारण गम्भीर चोट लागेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।दुर्घटनाको समयमा केविन एउटा भिन्टेज प्लाईमाउथ बैराकुडाको प्यासेन्जर सीटमा बसेका थिए ।

सिएनएनको रिर्पोट अनुसार उनको कार रातीको १ बजे मलहोल्यान्ड हाइवेमा उत्तर दिशामा पल्टिएर दुर्घटना भएको थियो। कारमा हार्ट र कार चलाउँदै गरेका जैरेड ब्लैक गम्भीर घाइते भएर नजिकैको अस्पताल लगिएको थियो ।