दीपक दीपाको ‘छ माया छपक्कै’ मा दुर्गेश थापा !

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आउँदो दसैंको अवसर पारेर असोज २४ मा प्रदर्शन हुन लागेको यसबर्षको प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’को टिमसँग गायक तथा मोडल दुर्गेश थापा टिपटप भएको अनुमान गरिएको छ । गएको सोमबार राजधानीमा रहेको रेडियो अडियोमा चलचित्र टिमसँग ‘फिलिङ एक्साइटेड केहि सरप्राइज’ लेख्दै फेसबुकमा तस्बिर सेयर गरेका छन् । यसरी बुझ्दा कतै दुर्गेश चलचित्रमा देखिने थालेका त छैनन् ? कि दुर्गेशको स्वरमा चलचित्रमा गीत राखियो ?

गएको गीतमा ‘हामी पनि नाँच्नु पर्छ बिच बिचमा’बोलको तीज गीत गाएर उनी निकै चर्चित भए । साथै उनले अभिनय गरेका दर्जनौं गीत चर्चित छन् । उनका आफ्ना गीतमा युवापुस्तालाई केन्द्रित गरेको पाइन्छ । उनको फ्यान बालबालिका देखी बृद्ध सम्म छन् । दुर्गेशले सेयर गरेको तस्बिरमा चलचित्रको टिमको तर्फबाट दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र सुमन भान्जा रहेका छन् ।

Status: