‘काकु’को ‘एकान दुई कान मैदान’मा आँचल, सरोज,आश्मा र ‘माकुरी’को अभिनय (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

दूई महिना अघिबाट रोकिएको नेपाली हास्य टेलिशृंखला ‘भद्रगोल’बाट 'काकु' नामले चर्चित दीपक आचार्यले निर्देशन गरेको म्युजिक भिडियो ‘एकान दुई कान मैदान’ सार्वजनिक गरिएको छ। यघपी  काकु सहित पुरानो ‘भद्रगोल’का सम्पूर्ण टीम अब अर्को सिरियलमार्फत दर्शकश्रोता माझ आउने भएका छन्।

गीतमा हिमान्शु रायमाझीको शब्द र उदयराज पौडेलको संगीत संयोजन रहेको छ। काकुको उक्त गीतमा गायक आशिष सचिन गौतम र मेलिना राईले स्वर भरेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल, अभिनेत्री आँचल शर्मा, पवन ‘माकुरी’, सरोज अधिकारी, आश्मा विश्वकर्माको अभिनय रहेको छ। गीतको भिडियो अर्जुन तिवारीले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका हुन् ।

Video-report:

song: