बिरेन्द्रको निर्देशनमा ‘मान्छे चिन्ने हो’ बोलको गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर / भदौ, काठमाडौं ।

बिरेन्द्र भाट 'विपिन'को निर्देशनमा निर्माण भएको 'मान्छे चिन्ने हो'बोलको गीत सार्वजनिक भएको छ। सुरेश शाही र पुष्पा बोहराको सुमधुर स्वर रहेको यस गीतको सबै समायोजन उत्कृष्ट भएकोले नेपाली गीत संगीतका अनुरागीहरु माझको मनमा बस्ने कुरामा ढुक्क हुन सकिन्छ। गीत सुरेश शाहीको शब्द संगीतमा सजिएको छ ।

भर्खरै मात्र 'वल्ड कभर मिडिया प्रालि'ले सार्वजनिक गरेको गीतको भिडियोमा याङ्गशु श्रेष्ठ र सुरेश थापाको आकर्षक अभिनय देख्न सकिन्छ। बिक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा रामसिङ्ग भाटको छायांकन र स्वयम् बिरेन्द्र भाट 'विपिन'को सम्पादन रहेको छ ।

song: