‘रामायण’मा ऋतिक राम,दीपिका सीता र प्रभास रावण?

मुम्बई,एजेन्सी ।

बलिउड चलचित्र 'दंगल' तथा 'छिछोरे' निर्देशक नितिश तिवारीको निर्शेनमा निर्माण हुन लागेको चलचित्र 'रामायण'मा अभिनेता ऋतिक रोशन र प्रभासबिच भिडन्त हुने भारतिय मिडियाले बताएको छ। चलचित्रमा उनीहरु एकजना राम र एकजना रावणको रूपमा देखिने छन्। मिडियाका अनुसार ऋतिक राम र दीपिका पादुकोण सीताको भुमिकामा तय भइसकेका छन् ।

यस्तैमा चलचित्रकालागि रावणको खाजि भइरहँदा साउथ सुपरस्टार प्रभासलाई रावणको भुमिका अफर गरिएको हो । निर्माणटीमले प्रभासको शरिरको बनावट रावणको भुमिकाको लागि सुट गर्ने भएकाले उनलाई चलचित्रकालागि अफर गरेको बताएका छन्। तर प्रभासले हाल केहि निर्णय लिएका छैनन् । ६०० करोड बजेटमा निर्माण हुन लागेको 'रामायण' बलिउडकै महँगो चलचित्र हो । चलचित्र हिन्दी, तमिल र तेलुगु भाषामा प्रर्दशन गरिनेछ ।

बाहुबली सिरिजले स्टार बनाएको प्रभासको 'साहो' हाल प्रदर्शनमा रहेको। 'साहो'ले भने बक्सअपिसमा आर्कमक ब्यापार गरेको छ। त्यसैगरी अक्टोबर २ मा ऋतिकको ‘वार’ प्रदैशनमा उत्रिदैँछ । ऋतिकको ‘वार’को ट्रेलर ,गीत संगीत र टाइगरसँगको वारले अडियन्सलाई हलसम्म तान्ने अनुमान गर्न सकिन्छ।