रेखाको ‘बाटैमा रैछ घर तिम्रो’मा अन्जलीको ठुम्का (भिडियो)

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

गायिका रेखा शाहको नयाँ गीत 'बाटैमा रैछ घर तिम्रो' सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीत गाउँनमा रेखालाई राजनराजलेनै साथ दिएका छन्। गीत रेखाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। लोकगीतबाट सुरु भएको उनको गायन यात्रा आधुनिक, पाश्चात्य, फ्युजन हुँदै गीतका बिभिन्न विधामा फैलिरहेको छ ।

१५ वर्षको उमेरमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी रेखाले नेपाली संगीतमा २५ वर्ष बिताइसकेकी छिन्। उनी 'सिमसिमे पानीमा,ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा' बोलको गीत गाएर उक्त प्रतियोगितामा प्रथम भएकी थिइन्। 'बाटैमा रैछ घर तिम्रो' गीतको भिडियोमा अहिलेकी चर्चित मोडल अन्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ। गोविन्द राईको कोरियोग्राफी रहेको सो गीत नितिन चन्दले निर्देशन गरेका हुन्। गीतमा दिप्सन बस्नेतको छायांकन र सम्पादन रहेको छ ।

song: