‘हाउसफुल ४’को फस्टलुकमा अक्षयको यस्तो रुप

मुम्बई,एजेन्सी ।

बलिउड चलचित्र ‘हाउसफुल ४’को फस्टलुक सार्वजनिक गर्दै यसको प्रचार सुरु गरिएको छ। यस पोष्टरमा अक्षय कुमारमात्र फिचरिङ छन्। यसअघिका तिन वटै सफल सिरिजमा पनि अक्षय कुमारको अभिनय रहेको छ। निर्माणपक्षले घन्टापिच्छे एउटा पोष्टर सार्वजनिक गर्ने बताएको छ ।

यसअघिका तीनवटा पार्टले बक्सअपिसमा आक्रमक ब्यापार गरेको थियो । यस चलचित्रले पनि बक्स अफिसमा धमका मच्चाउने अपेक्षा गरिएको छ। तिन वटै सिरिज अडियन्सले खुब रुचाएका थिए र अब भने अडियन्स ‘हाउसफुल ४’ प्रतिक्षामा रहेका छन् । फक्स स्टार स्टुडियोको पनि सहकार्यमा निर्माण भएको चलचित्र फर्हाद सम्जीले निर्देशन गरेका हुन् । सजिद नाडियवालाको लगानी रहेको चलचित्रमा रितेश देशमुख, बबी देवल, कृती सेनन, पूजा हेगडे, चंकी पाण्डे, कृती खरबन्दा लगायतका कलाकारको मुख्य भूमिका छ ।