सुनिल र मनिसालाई बझाङ ताराको उपाधि

आर्टिष्ट खबर/ असोज, बझाङ ।

साँस्कृतिक कला प्रतिष्ठान केन्द्र नेपालले आयोजना गरेको बझाङ ताराको सुनिल नेपाली र मनिसा सिंहले उपाधि हात पारेका छन् । सदरमुकाम चैनपुरमा लाग्ने शिलदेवी मेलाको अवसर पारेर आयोजना गरिएको फाइनल कार्यक्रममा सुनिल गाएन विधामा र मनिसा नृत्य विधामा विजेता भएका हुन् ।

जिल्लाका गाँउपालीका स्तरिय र निर्वाचन स्तरिय अडिसन गरेर जिल्लामा बझाड स्टार सहित उत्कृष्ट पाँच छनौट गरेको छ । उत्कृष्ट पाँचमा सुनिलसँगै गायन विधामा बुंगोल नगरपालीकाकी क्रमशः आशिका कुँवंर, शानि विक, शिशिर बोहरा, किरण धामी छनोट भएका छन् । यस्तै नृत्य बिधामा उत्कृष्ट पाँचमा मनिसासँगै क्रमशः आयुस्मा चित्रकार, एलिसा शाहि, रोजी खड्का र इश्वर कठायत छनोट भएको कार्यक्रमका आयोजक केशवराज जोशीले बताए ।

कला सांस्कृर्ति केन्द्र नेपालले २ महिना अगाडि गाउँपालीका स्तरिय हुदै निर्वाचन क्षेत्र स्तरिय अडिसन गरेर १७ औ अडिसन पछि जिल्ला अडिसनका लागि कलाकारहरु छनोट गरेको थियो  । बझाङ ताराको अडिसनका लागि नृत्य विधामा ४० जना कलाकार प्रर्तिस्प्रर्धामा थिए भने गायन विधामा ३० जना कलाकार सिहभागी थिए  । बझाङ अडिसनको मुल्याङ्कनका लागि काठमान्डौ बाट बझाङ आएका राष्ट्रिय कलाकार प्रकास कडेल (गुलेली कान्छा), टंक तिमिल्सेना, बिष्णु थापा सर्गमले पनि बझाङका कलाकारहरुको प्रसंसा गरेका थिए ।

विगत लामो समय देखि जिल्लाको कलासस्कृति र कलाकारको क्षमता विकास गर्दै आएका  केशवराज जोशीले बझाङ तारा बाट छनोट भएका उत्कृष्ट पाँचका कलाकारहरुलाई प्रदेश र केन्द्रस्तरमा हुने नेपाल आइडलमा समावेश हुनका लागि पहल गर्ने र छमछमि कार्यक्रममा पनि सहभागि गराउने लक्ष रहेको बताए । यस अघि बझाङ जिल्लाबाट राष्ट्रियस्तरको बाल प्रर्तिभामा अस्मिता बुढा र अनुप विष्ट बिजेता बनेका थिए ।

यस्तै शिल्देवि मेलाको अवसरमा आयोजना गरिएको जिल्ला स्तरिय महिला ,पुरुष देउडा खेलको नतिजा सार्वजनिक गरिएको छ । पुरुष देउडा खेलमा खप्तड छान्ना गाउँपालीकाको टिम प्रथम, दास्रो तलकोट गाउँपालीकाको टिम तेस्रो जयपृथ्वी नगरपालीका भएको छ । भने मष्टा गाउँपालीका शान्तना भएको छ । यसका साथै महिला देउडा खेलमा छविस पाथिभेरा गाउँपालीका प्रथम,जयपृथ्वी नगरपालीका १ कैलाश टिम दोस्रो सुइल मयाना टिम तेसा्रे भएको छ ।

भने शान्तना जयपृथ्वी नगरपालीका ३ का महिला टिम छनोट भएकि छन् । देउडा खेलमा पुरुष समुह तर्फ ८ ओटा टिम सहभागि थिए भने महिला समुह तर्फ १० ओटा टिम सहभागि रहेका थिए । शिल्देवि जात्रामा भलिवल प्रर्तियोगितामा पुरुष तर्फ १२ ओटा स्थानियतह र १ नेपाली सेनाको गरि १३ ओटा टिम सहभागी रहेका थिए । भने महिला भलिबल तर्फ ६ ओटा टिम सहभागी भएका छन् ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)