‘आशुँ बेच्ने शहर’ सार्वजनिक

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायिका लोक गायिका घना परियार र गायक डिजे प्रज्वलको आवाजमा मौलिक लोकदोहोरी गीत ‘आशुँ बेच्ने शहर’ सार्वज्निक गरिएको छ । प्रेमी प्रेमिका विचको मायालु प्रेमको बास्तविक भोगाईलाई समेटेर गीत तयार गरिएको छ  ।

मायालुको यादमा सपनाको संसारमा रमाउने प्रेमिल जोडीको मनको विरही भावलाई गीतमा समेटिएको छ । डिजे प्रज्वलको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ  । प्रकाश खड्काको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो । भिडियोमा सारिका केसी र ओम छिनालको अभिनय रहेको छ  ।