विष्णु माझिको अछुत गीत

आर्टिष्ट खबर, कात्तिक, काठमाडौं ।

लोकप्रिय लोक गायिका बिष्णु माझिको नयाँ गीत सार्वजनिक गरिएको छ । नेपाली लोकगीतको क्षेत्रमा आफ्नो बास्तविक अनुहार प्रत्यक्ष नदेखाई चर्चामा रहने बिष्णु लोकगीतक्षेत्रकी महंगी गायिकाको रुपमा परिचित छिन् । उनै बिष्णुको ‘अछुतो’ बोलको नयाँ लोकगीत सार्वजनिक गरिएको हो । गीतमा उनको साथमा गायक सागर विरहीको स्वर र संगीत संयोजन रहेको छ ।

प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको गीतको भिडियो पनि सार्वजनिक गरियो । जुन भिडियोमा जीवन भोगाईका कुरा देखाइएको छ । जिवन भोगाइमा कतिपय अवस्थामा यस्ता घटनाहरुपनि मानिसले भोग्नुपर्छ कठिन परिस्थीतिमा रहेका गरिविको चपेटामा परेका निमुखा गरिव आमाका छोरा छोरीलाई समाजकै बुझुवाहरुले घृणाका रुपहरु देखाउदा भोगेका पिडा र आफनी प्यारीलाई त्याग्नु पर्दाँको पिडालाई गितमा देखाइएको छ । गीत राजेन्द्र पुरीले लेखेका हुन् ।

भिडियोमा मोडल आशा खड्का, विपेश घिमिरे र मधु आचार्यको अभिनय  छ । बबिता श्रेष्ठ को निर्देशनमा बनेको यस गीतको भिडियो सागर गौत्तमले खिचेका हुन् भने अविनास डिसी ले सम्पादन गरेका छन् ।