अनिताको ‘पि.आर’ लाई १० लाख (भिडियो)

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

गायिका अनिता चलाउनेको ‘बिदेशको पिआर छ’ बोलको गीतलाई युट्युवमा १० लाख म्भुज प्राप्त भएको छ । केहिबर्ष यता गीतको लोकप्रियता युट्युवको भ्युजलाई नै मान्दै गइरहेको पाइन्छ । यसअर्थमा पनि अपलोड भएको दश दिन नपुग्दै यस भिडियोलाई यत्तिको माया पाउनुमा गीतको सफलता मानिएको छ । गीतमा अनितासँगै वसन्त थापाको स्वर र संगीत छ ।

गीतको भिडियोमा मोडल दुर्गेश थापा र सोनिका रोकायाको अभिनय छ भने राजाराम पौडेलले पनि साथ दिएका छन् । काठमाडौंको नक्सालस्थित बाल मन्दिरमा छायांकन गरिएको यो गीतको भिडियोमा अनिता चलाउने र कृष्ण पाठकको लगानी रहेको छ । बब्बु थापाको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी मौसम हिमालीको छ भने क्यामेरामा अजय रेग्मी छन् । भिडियो सम्पादन प्रविण भट्टले गरेका छन् ।

Video: