किर्तिपुरमा नविनको कन्सर्ट हुने

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

किर्तिपुरमा गायक नविन के भट्टराईको कन्सर्ट हुने भएको छ । ‘नारी प्रकृतिको वरदान हो, सबैले सम्मान गरौँ’ भन्ने मुल नाराको साथ नविन के भट्टराई कन्सर्टको आयोजना हुन लागेको हो । कन्सर्ट मसिंर १७ गते मंगलबार साझ ५ बजेदेखि किर्तिपुरको लाछीमा हुनेछ ।

कीर्तिपुर र काठमाडौंको परम्परागत प्रसिद्ध जात्रा ‘सात गाउँले जात्रा’को उपलक्ष्यमा कीर्तिपुरको नगाउँको ऐतिहासिक महत्वले भरिएको ‘धालचा खाकेग’ (बालकुमारी) जात्राको उपलक्ष्यमा नविन के भट्टराई कन्सर्टको आयोजना गरिन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘नगाँ तजिःलजि’ आयोजना गर्न लागको उक्त कन्सर्टमा भट्टराईसँगै स्थानीय ब्याण्ड ‘ज’ र ‘द मोरबस’ ब्याण्डले पनिप्रस्तुति दिने छन् ।