श्रीदेवी सम्झाउने जान्हवी

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री जान्हवी कपूरको चर्चा निकै हुने गर्छ । बलिउडमा उनले गरेका काम देखी लगाएको पोसाक सम्म खुबै चर्चा गरिन्छ । यसैबिच अहिले पनि एक तस्बिरको बिषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

जान्हवीले लगाएको ‘पिंक कलर’को साडीको चर्चा सामाजिक सञ्जालमा गरिएको छ । कतिले उक्त तस्बिरलाई जान्हवीको हट अवतार भनेका छन् । अर्को कुरा कतिपयले जान्हवीको तस्बिरलाई देखेर अभिनेत्री श्रीदेवीको याद आएको पनि बताएका छन् । अभिनेत्री श्रीदेवीको २४ फ्रेबुअरी, २०१८ मा निधन भएको थियो । बलिउडमा छुट्टै छाप बसालेकी श्रीदेवीकै स्थानमा छोरी जान्हवीलाई पनि हेर्न थालिएको छ । उनका प्रशंसकहरुले आमा जस्तै बन्नु भनेको प्रतिक्रिया पनि देखिन्छ । जान्हवीको ‘दोस्त २’ चलचित्र आउनेक्रममा छ ।